२०८३ वैशाख २९ मङ्गलवार , ०३:२३:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १ः५० […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । तनहुँमा आज बिहान भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर पठाएको छ । मेडिकल टिमसहितको टोली हेलिकप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेको सेनाले जनाएको छ । घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ […]

शुक्रवार, भदौ ७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाई मृत भेटिएका छन् । प्रसाईले आत्महत्या गरेका प्रहरीले जनाएको छ । अर्जुनधारा नगरपालिका ६ महानन्द चौक निवासी प्रसाइँले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए । […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको छ । सुन आज ५०० रुपैयाँले घटेर तोलाको १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । तनहुँको तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ। आज बिहान ११ः३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ। बसमा कति यात्रु थिए, […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको […]

शुक्रवार, भदौ ७, २०८१

झापा । भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना […]

शुक्रवार, भदौ ७, २०८१

झापा । वितेको पाँच वर्षमा काँकरभिट्टा नाका भएर १० हजारबढी इलेक्ट्रिक रिक्सा आयात भएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०८०/०८१ भित्र काँकरभिट्टा नाका भएर ८९ करोड […]

शुक्रवार, भदौ ७, २०८१