२०८३ वैशाख २९ मङ्गलवार , ०२:४०:१५ बजे

Sajhamanch

समाज

काठमाडौं । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव शून्य एक अङ्कले बढेर २ हजार ९७४ दशमलव ४६ विन्दुमा पुगेको छ । नेप्सेले आज तीन पटकसम्म तीन […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो । नेपालका लागि १७ मिनेटमा […]

बिहिवार, भदौ ६, २०८१

झापा। झापा र उदयपुरबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–२ का […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २८ असारमा नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा हराएकाहरू जीवित नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै […]

बिहिवार, भदौ ६, २०८१

मेचीनगर । ३४ अर्ब ९१ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेगरी चार लेनको काम अघि बढेको एसियन हाइवेको काम अहिलेसम्म ५.५ प्रतिशत भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियन हाइवे निर्माण धमाधम भइरहेको छ । पूर्वको […]

बिहिवार, भदौ ६, २०८१

विराटनगर। सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो फलाम लोड गरेर ल्याउदै गरेको को. २ त ६३४९ नम्बरको ट्याक्टर उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितमा अनियन्त्रित भई […]

बिहिवार, भदौ ६, २०८१

विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार आज बिहान करिब […]

बिहिवार, भदौ ६, २०८१

भक्तपुर । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन् । सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । […]

बिहिवार, भदौ ६, २०८१

झापा । उपचारका लागि सँगै लिएर गएको थुनुवा भागेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बमबहादुर राईमाथि कारबाही शुरु गरिएको छ । प्रहरी हवल्दार राईले उपचारका लागि बिर्ता सिटी अस्पताल लिएर गएका थुनुवा विशाल राई […]

बिहिवार, भदौ ६, २०८१