२०८३ वैशाख २९ मङ्गलवार , ०१:४९:३४ बजे

Sajhamanch

समाज

काठमाडौं । अवैधानिक रूपमा जबर्जस्ती कर्जा स्वीकृत गर्ने अध्यक्ष केबी उप्रेती र सञ्चालक समिति तथा त्यसलाई रोक्न नसक्ने व्यवस्थापनका कारण सहकारी क्षेत्रको एउटा मात्रै बैंक ‘राष्ट्रिय सहकारी बैंक’ समस्यामा परेको छ । नेपाल राष्ट्र बैंकको […]

बिहिवार, भदौ ६, २०८१

इटहरी । इटहरीबाट निर्माण सामग्री लिएर उदयपुर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इटहरीबाट निर्माण सामग्री लिएर उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ तर्फ जाँदै गरेको […]

बुधवार, भदौ ५, २०८१

झापा । प्रदेश सरकारको अध्यादेशका कारण व्यवस्थापन समिति नहुँदा झापाका दुईवटा अस्पताल अन्योलमा परेका छन् । प्रदेश सरकारको मातहतमा रहेका प्रादेशिक अस्पताल भद्रपुर र कमल पाडाजुँगीको प्रादेशिक आयुर्वेद अस्पतालमा यसअघि अध्यक्षको जिम्मेवारीमा जिल्ला समन्वय समितिका […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । प्रहरीले सुनसरीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ शिवगन्जका ३२ वर्षीय विष्णु मेहता रहेको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । शेयर बजार आज समान्य बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से २ दशमलव ११ अङ्कले बढेर २ हजार ९६८ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बजार खुलेको ४ मिनेटमै नेप्से […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् । उनीहरु बुधबार बिहान साढे १० बजेतिर […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । खराब मौसमको कारण आज अन्तर्राष्ट्रिय तर्फको एउटा उडान रद्द भएको छ । आन्तरिकतर्फका उडानहरि केही बन्द छन् । भने, केही डाइभर्ट भएका छन् । आज १२ः५ मा नेपालबाट चीन उड्ने एयर चीन सीए […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज अहिले सम्मकै उच्च तोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १०० […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगका लागि नविेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले १८ साउनमा प्रकाशित गरेको नतिजामा चित्त नबुझाएका करिब […]

बुधवार, भदौ ५, २०८१

इलाम । इलाममा किसान ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन् । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन् । इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट […]

बुधवार, भदौ ५, २०८१