२०८३ वैशाख २९ मङ्गलवार , ०१:०८:३२ बजे

Sajhamanch

समाज

झापा । झापाका १२ वटा पालिकाले न्यूनतम १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । झापामा १५ वटा पालिका रहेका छन् । पालिका आफैँले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् । […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको मुम्बइमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो । मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग […]

बुधवार, भदौ ५, २०८१

बिर्तामोड । झापाको हल्दिबारी-३ भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा भेटिएको छ । गाई काटेर केही भाग गाडेको अवस्थामा हिजो साँझ मृत गाईको अवशेष भेटिएको हो । गाईलाई त्यहीँ काटेकोले दाम्लो र किलोसहित रगत […]

बुधवार, भदौ ५, २०८१

बिर्तामोड। उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय अनारमनीका एकजना थुनुवा हतकडी फुस्काएर भागेका छन् । हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक-३ भुटानी […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी […]

बुधवार, भदौ ५, २०८१

विराटनगर । कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ ९आयुसिएन० ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । अनुसन्धानकर्ताका अनुसार […]

बुधवार, भदौ ५, २०८१

जोकोहीको सपना हुन्छ, परिश्रम कम, सजिलो काम तर तलब मनग्गे भएको जागिर खाने । यस्तो जागिरलाई ड्रिम जब अर्थात् स्वप्निल जागिर भन्दा फरक पर्दैन ।यस्तै सपनाको जागिर मध्ये एउटा जागिरका बारेमा थाहा पाउनुभयो भने तपाइँ […]

बुधवार, भदौ ५, २०८१

सलमान खान र एआर मुरुगादासको एक्सनले भरिपूर्ण थ्रिलर फिल्म ‘सिकन्दर’को बारेमा लगातार अपडेट आइरहेका छन् । केही दिनअघि यो फिल्ममा सलमानले दोहोरो भूमिका गर्ने खबर थियो । फिल्मलाई लिएर नयाँ खबर छ । २२ अगस्टदेखि […]

बुधवार, भदौ ५, २०८१

विर्तामोड । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि भारी वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।पर्साको रंगापुर, टाँडी बजार, […]

बुधवार, भदौ ५, २०८१