२०८३ वैशाख २९ मङ्गलवार , १२:१२:४६ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार […]

मङ्गलवार, भदौ ४, २०८१

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१५ जतुवा स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सरिता देवी यादव रहेकी छिन् । हिजो अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्की सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । गत साउन ३२ गते शुक्रबार दिउँसो करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउँपालिका ७ मा कार्कीले चलाएको प्र.१-०१-०१६ प ८२३५ नम्बरको […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । देशभर ४ हजार […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । बुलेट बाइक कुदाउनु आफैमा महिलाका लागि सहज काम होइन । तर यो मानसिकतालाई चिर्नुका साथै छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन भन्ने सन्देश दिन झापा बुद्धशान्ति गाउँपालिका-३ कि ५५ वर्षीया सुशीला […]

मङ्गलवार, भदौ ४, २०८१

झापा । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी सोमवार दिउँसोसम्म १९० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‌मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा […]

मङ्गलवार, भदौ ४, २०८१

झापा। इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो […]

मङ्गलवार, भदौ ४, २०८१

बिर्तामोड । नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको छ । सोमबार साँझ ७ः३० बजे मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको हो । मेचीनगर-६ पिङकी ठ्याक भन्ने ठाउँबाट प्रहरीले ३०० किजी सुपारी […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको […]

मङ्गलवार, भदौ ४, २०८१

इलाम । विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ। लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा कोरिया गएकी थिइन्। […]

मङ्गलवार, भदौ ४, २०८१