२०८३ वैशाख २९ मङ्गलवार , १२:१३:१७ बजे

Sajhamanch

समाज

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा […]

मङ्गलवार, भदौ ४, २०८१

बिर्तामोड। अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक अलेक मेचे रिहा भएका छन् । उनीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । पावरटेक कम्प्युटरका सञ्चालक […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ। मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। ‘नेपालमा अघिल्लो वर्ष […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । हिजो अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज सामान्य घटेको छ । हिजो एकै दिन तोलामा ३ हजार रुपैयाँले बढेको सुनको भाउ आज तोलामा ३०० रुपैयाँ घटेर १ लाख ५२ हजार ३०० रुपैयाँमा […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो । सबै नागरिकलाई सूचना […]

सोमवार, भदौ ३, २०८१

विराटनगर। संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा […]

सोमवार, भदौ ३, २०८१

झापा । झापामा प्रतिबन्धित लागू औषधसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भई हाल बिर्तामोड नगरपालिका-१ मा डेरा गरी बस्ने २५ वर्षीय […]

सोमवार, भदौ ३, २०८१

झापा । सुनसरीको गढी गाउँपालिका वडा नम्बर–२ स्थित थलाहा टोलमा एक व्यक्तिको हत्या भएको छ । स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । उनको शव हत्या गरिएको अवस्थामा आज […]

सोमवार, भदौ ३, २०८१

चितवन । खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान […]

सोमवार, भदौ ३, २०८१

काठमाडौं । धनगढीमा कोठा गरी बस्ने एक युवती मृत फेला परेकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएकी १९ वर्षीया आस्था थापा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ। आइतबार मध्याह्न १२ बजेतिर सँगै बस्ने साथीले […]

सोमवार, भदौ ३, २०८१