२०८३ वैशाख २९ मङ्गलवार , ०२:३९:४३ बजे

Sajhamanch

समाज

काठमाडौं । आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन । यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ । ‘नमेटिने घाउ’ ५८ दिनको निर्माण प्रक्रिया […]

शुक्रवार, भदौ ७, २०८१

ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँलाई ३–० गोलले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वार्टरफाइनलको खेलमा बिर्तामोडका अभिषेक […]

शुक्रवार, भदौ ७, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलीले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहँदै आएमा मानिसलाई […]

शुक्रवार, भदौ ७, २०८१

झापा। अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन्। काफ्ले हराएको तीन सातामा पनि कुनै क्लु फेला नपारेको प्रहरीले शंकास्पद व्यक्तिका रुपमा नरेशलाई […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आवश्यक नीतिहरु निर्माण गरी तीन […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालको […]

बिहिवार, भदौ ६, २०८१

कमल । कमल गाउँपालिका वडा नं. ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विगत केही दिनदेखि शैक्षिक अवस्था खलबलिएको छ । विद्यालय हाताभित्र केही मानिसहरु समूह–समूह बनाएर अनाधिकृतरुपमा प्रवेश गरेर विद्यालयको […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २-१ को अग्रता कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो । तर बंगलादेशले पहिलो हाफमै […]

बिहिवार, भदौ ६, २०८१