२०८३ वैशाख २९ मङ्गलवार , ०३:२२:४९ बजे

Sajhamanch

समाज

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । आठ जना हराइरहेका छन् । गएराति १० बजेतिर झरेको ठूलो पहिरोले ६ वटा घर बगाएको गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले जानकारी […]

आइतवार, भदौ ९, २०८१

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आज आइतबार बिहान अर्को बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा १० जना यात्रु घाइते भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक (डिएसपी) भेषराज […]

आइतवार, भदौ ९, २०८१

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ शनिबार सम्पन्न गरिएको छ । साधारणसभामा संस्थाका अध्यक्ष प्रकाश निरौलाले वार्षिक प्रगति विवरण पेश गर्दै २८० […]

आइतवार, भदौ ९, २०८१

भद्रपुर । लायन्स क्लब अफ झापाको एक नम्वर एरिया सम्मेलन भद्रपुरमा सम्पन्न गरिएको छ । लायन्स क्लब अफ भद्रपुरको संयोजनमा कनकाई माइभन्दा पूर्वमा रहेका लायन्स क्लबहरूको एरिया सम्मेलन भद्रपुरमा सम्पन्न गरिएको हो । सम्मेलनमा एक […]

आइतवार, भदौ ९, २०८१

शिवसताक्षी । काफ्ले समाज झापाले आज शनिबार शिवसताक्षी नगरपालिकामा बसोबास गर्ने बन्धुहरुलाई शिवगञ्जमा भे‌ला बोलाएर नगर कार्यसमिति गठन गरेको छ ‌। समाजका जिल्ला उपाध्यक्ष तथा भेला आयोजक समितिका संयोजक यामनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न भेलाले वडा […]

शनिवार, भदौ ८, २०८१

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ । ४३ जना भारतीय पर्यटक सवारी बस ऐना पहरा […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा हिमपहिरोले थुनिएको बोक्सी खोला बग्न थालेको छ । हिमपहिरो आएर थुनिएको बोक्सी खोला बग्न थालेको सशस्त्र प्रहरीले जनाएको छ । आज दिउँसो साढे १ बजेतिर धौलागिरि […]

शुक्रवार, भदौ ७, २०८१

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा बोक्सी खोला थुनिएको छ । हिमपहिरो आएर बोक्सी खोला थुनिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । हिमपहिरोले खोला थुनिएसँगै कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ । […]

शुक्रवार, भदौ ७, २०८१