२०८३ वैशाख २९ मङ्गलवार , ०४:००:१५ बजे

Sajhamanch

समाज

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज आइतबार दमक इलाका अन्तर्गत सेवा केन्द्रहरुका सदस्यहरुको बिस्तारित भेला सम्पन्न गरेको छ । कमल गाउँपालिकाको पाडाजुंगीमा दमक, नमूना ढुुुकुरपानी, लखनपुर, गौरादह, […]

आइतवार, भदौ ९, २०८१

बिर्तामोड । बालबालिकालाई गुणस्तरीय एवम् जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य राखेको बिर्तामोड ३ स्थित इन्भेन्चर एजुकेशन एकाडेमीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज बालबालिकाहरुलाई सांस्कृतिक झाँकी प्रस्तुत गराएको छ । मन्टेश्वरी विधिमा पूर्व प्राथमिक तहमा कक्षा […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० […]

आइतवार, भदौ ९, २०८१

सुनसरी। इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका-१ का २० बर्षीय मो.सर्फराज […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ । एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो । भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे । […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ । ‘प्रि–ओपनिङ’ मा सामान्य बढेको […]

आइतवार, भदौ ९, २०८१

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्रीकुमार पाण्डेको १५ वर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र […]

आइतवार, भदौ ९, २०८१

भद्रपुर । स्व. उषा रेग्मीको प्रथम पुन्यतिथीको अवसरमा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ भद्रपुरको आयोजना तथा कनकाई अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविरमा ६० जनाले सेवा लिएका थिए । अपाङ्ग […]

आइतवार, भदौ ९, २०८१

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-४ ज्यामिरेस्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका-१ यासोक घर भई हाल कानेपोखरी-४ मा फुपूको घरमा बस्दै आएकी छगेन्द्र राना मगरको ८ वर्षीया […]

आइतवार, भदौ ९, २०८१