विराटनगर । लामखुट्टेको टोकाइ बाट सर्ने डेंगु बाट कोशी प्रदेशमा गत बैशाख यता एक हजार दुई जना संक्रमित भएका छन् । कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार कोशी प्रदेशका १४ जिल्ला मध्ये सबै भन्दा बढी […]
काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका १ हजार ३०० भन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले १क हजार ३७८ जना नेपालीले ज्यान गुमाएका […]
इलाम । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएबापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएबापत सो सहयोग उपलब्ध गराउँदै आएको हो । देउमाईले नगरपालिकाको […]
झापा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ’अडिट टु’ मा ढुङ्गा खसेर एक जना मजदुरको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारु […]
भद्रपुर । भद्रपुर मारवाडी महिला मञ्चले सुत्केरीलाई विभिन्न पोषकतात्व तथा नवजात शिशुलाई आवश्यक सामग्री वितरण गरेको छ । मञ्चले सोमबार बिहान श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेची प्रादेशिक अस्पताल भद्रपुरका प्रसूति गृहमा पुगेर सामग्री वितरण हो । […]
झापा । झापामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएसँगै ५०९ वटा पशु चौपाया नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, त्यस मातहतका गुल्म र बिओपीहरुले ६ महिनाको अवधिमा ५०२ वटा […]
काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का […]
पाँचथर । यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ । फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको हो । फिदिम […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्ण प्रति नमन गर्दै कृष्णले प्राचीन मानव सभ्यतामा पशुपालन युग थालनी गरेको […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पवनकुमार राई पुनः चयन भएका छन् । आइतबार सम्पन्न अभिभावक भेलाबाट निर्वाचित सदस्यहरू मध्येबाट आगामी कार्यकालको लागि अध्यक्षमा राई […]