विराटनगर । मोरङ उद्योग व्यापार सङ्घको महिला उद्यमी समितिले हरितालिका तीजको उपलक्ष्यमा विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ । भदौ १४ देखि १६ गतेसम्म आयोजना हुने प्रदर्शनीमा स्थानीय उत्पादनलाई बजारीकरणमा मद्दत पुर्याउने उद्देश्य […]
झापा । झापाका ६ पालिकामा आज श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, […]
झापा। बलिबुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको दोस्रो सातामा फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ४०१ […]
बिर्तामोड । झापाको भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ परेका छन् । भद्रपुर-५ स्थित मेचीपुलबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित शाह र भक्तपुर सूर्यविनायक-३ का […]
झापा । झापा मेचीनगरको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे मेचीनगर नगरपालिका- ७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गरी बस्ने मेचीनगर-६ काँकडभिट्टाका ५८ वर्षीय पुनेप्रसाद सत्यालको […]
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिंदैछ । रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ प्रारम्भ हुनेछ । विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालयता खटसँगै […]
शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीले निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । आज सोमबार शिवसताक्षीको शिवगञ्जमा सञ्चालन गरिएको शिविरमा १०६ जनाले दन्त परीक्षण गराएका हुन् । युवा संघले ग्रामीण क्षेत्रका नागरिकलाई […]
बिर्तामोड । महिला उद्यमी संघ बिर्तामोडको अध्यक्षमा राधिका चुडाल हुँमागाई चयन भएकी छिन् । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघमा हुमागाई सर्बसम्मत चयन भएकी हुन् । संघको विधान २०७३ को परिच्छेद २ […]
कचनकवल । “दुःखीको घर, युवाको भर” नाराका साथ राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँ कमिटीले वडा नं. ६ डमरगाछ निवासी एकल महिला भोटोसरी राजवंशीलाई २ कोठे जस्ताको छाना भएको घर हस्तान्तरण गरेको छ । राष्ट्रिय […]
बिर्तामोड । झापाका सन्तोष लोक्समले रियलमी मिस्टर नेपाल २०२४ को उपाधी जितेका छन् । हालै सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर […]