२०८३ वैशाख २९ मङ्गलवार , ०५:४१:४४ बजे

Sajhamanch

समाज

इलाम । डेंगु रोगको सङ्क्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका […]

मङ्गलवार, भदौ ११, २०८१

इलाम । आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ ।याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । याक्थुङ युवा मञ्चका केन्द्रीय […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो झन्डै ८० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १११ दशमलव ९६ अङ्कले घटेर २ हजार ७८२ दशमलव ६० विन्दुमा झरेको छ । आज […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेका […]

मङ्गलवार, भदौ ११, २०८१

झापा । विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार रौतहटको […]

मङ्गलवार, भदौ ११, २०८१

बिर्तामोड । पेन्सन बचत कार्यक्रमलाई आफ्नो ‘ड्रिम प्रोडक्ट’ बनाएको झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई इलामको कन्याम पुर्याएर सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी शिक्षा ग्रहण गर्नका लागि […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दसैँसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको […]

मङ्गलवार, भदौ ११, २०८१

इलाम । दशकअघि साउनभदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, ‘अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो।’ कोदोबाट भन्दा चिया, अलैँची, अकबरे […]

मङ्गलवार, भदौ ११, २०८१

बिर्तामोड । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ । सानैदेखि पालेका […]

मङ्गलवार, भदौ ११, २०८१