झापा । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल गरेको […]
काठमाडौं । गएको आइतवार र हिजो मङ्गलवार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ८० अङ्कले बढेर २ हजार ७८६ दशमलव ४० विन्दुमा […]
झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ । राजवंशीको गएराति १ः३० बजे आफ्नै निवासमा निधन भएको हो । ६० वर्षीय वडा सदस्य राजवंशी लामो समयदेखि क्यान्सर […]
झापा । आमा छोरीलाई ठक्कर दिई फरार भएका सिटीसफारी चालक दमक-९ बस्ने ५५ वर्षीय फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ । गत असार १४ गते दिउँसो १ः४५ बजे दमक वडा नं. […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई […]
बिर्तामोड । पछिल्लो समय बिर्तामोडमा ठगी गर्दै बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेड लिंकका प्रोप्राइटर चूडामणि पौडेल पनि बेपत्ता छन् । साउन २० गतेदेखि उनी […]
बिर्तामोड । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक मूल्य १०० […]
काठमाडौं। भारत पुर्याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ […]
काठमाडौं । सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]