इलाम । दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका […]
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रवार ५०० रुपैयाँले घटेर तोलाको १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको १ लाख ५२ हजार ४०० रुपैयाँ […]
काठमाडौं । १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक […]
काठमाडौँ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना […]
बनियानी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए […]
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरी गाउँमा गाउँमाथिबाट आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । एक जना घाइतेको उद्दार गरिएको छ । स्थानीयबासिन्दाका अनुसार पहिरोमा अझै चार जना हराइरहेका छन् […]
झापा । झापाको गौरीगञ्जमा एक वृद्धको शव फेला परेको छ । उनको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौरीगञ्ज गाउँपालिका– ३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका अन्दाजी […]
झापा । गएराति झापाको गौरीगञ्ज गाउँपालिका ५ को चिल्हारा बजारमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ । स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईवस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् […]
झापा । झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई […]
काठमाडौं । सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागू गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. […]