काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१–०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि अनलाईन आवेदन आह्वान गरेको छ । योग्यता पुगेका उम्मेदवारले जेठ […]
मोरङ । मोरङको बेलबारी र धनपालथानमा अमेजन नदीमा पाइने माछाको एक प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको माछा नेपालमा पहिलो पटक बेलबारी नदीमा चार वर्षअघि देखिएको […]
बिर्तामोड । करिब चार महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका बिर्तामोडका अंशु श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ७ बजे बिर्तामोड ४ निवासी १६ वर्षीय श्रेष्ठको मृत्यु […]
बिर्तामोड। प्रहरीले झापाका दुई स्थानबाट प्रतिबन्धित लागरऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेचीपुलबाट बिर्तामोड-५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले […]
रौतहट । ठुलो परिमाणमा लागुऔषध सहित बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै […]
झापा। गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री […]
गुल्मी । अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
विराटनगर । कोशी प्रदेशमा मनसुन भित्रिएसँगै प्रमुख नदीहरुमा सतह बढ्न थालेको छ । कोशी, कन्काई र यसका सहायक नदीहरुको जलसतह बढ्न थालेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि कोशी, […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । समूह ‘ए’ अन्र्तगतको यो खेल अमेरिकाको न्यूर्योकमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । पाकिस्तान यसअघि आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग […]