काठमाडौं । दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। दाङ गढवा गाउँपालिका-५ की १९ वर्षीय युवतीमाथि आफ्नै प्रेमीसहित चार युवाले बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले जानकारी दिए। ‘१९ वर्षकी ती […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने बताएको छ। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले गत असोज ११ […]
धनगढी । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी […]
विराटनगर । मालबाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर – १८ आइसीपी रोडमा तनाव सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका […]
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ स्थितबाट पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते राती ९ बजे बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मिक्वाखोला-२ का २० बर्षीय […]
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु […]
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६१ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]
काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ । १९ यात्रु सवार बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब ४ः३० बजे कमलामाई नगरपालिका– ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो । […]
झापा । स्थानीय तह पुनसंरचना भई कार्यान्वयनमा आएको सात बर्षपछि झापाको कमल गाउँपालिकाको केन्द्र क्याम्पामा नयाँ प्रशासनिक कार्यालय भवन बनाउन शुरु गरिएको छ । सरकारले तोकेको गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर २ स्थित क्याम्पामा लामो […]
मोरङ । मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर सोही ठाउँका तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं रहेका छन् […]