२०८३ वैशाख २८ सोमवार , १२:२४:१९ बजे

Sajhamanch

समाज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ।कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुुला गरेको हो । […]

आइतवार, असोज २०, २०८१

बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजाको ५१४८औं जयन्तीका अवसरमा बिर्तामोडमा १७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । अग्रसेन भवन बिर्तामोड र नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको संयुक्त आयोजनामा शनिबार साँझ अग्रसेन […]

शनिवार, असोज १९, २०८१

बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ८ लाई पाखा लगाउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत निर्धारित समयमा दुवै टिमबीच […]

शनिवार, असोज १९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेमा दोस्रो समाजसेवी सांस्कृतिक तथा साङ्गीतिक मिनीमेला २०८१ सञ्चालन हुने भएको छ । समाजसेवी क्लवको आयोजनामा यही असोज २४ गतेदेखि मंसीर ३ गतेसम्म मेला सञ्चालन हुने झिलझिलेमा […]

शनिवार, असोज १९, २०८१

काठमाडौँ । आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ असोज १७ गते बिहीबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सवेदी, समालोचक डा. ज्ञानू पाण्डे, आख्यानकार नयनराज […]

शनिवार, असोज १९, २०८१

बिर्तामोड । चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको प्रतियोगितामा झापाका खेलाडीले मात्र भाग लिन पाउने र त्यसका लागि झापाली खेलाडीहरु […]

शनिवार, असोज १९, २०८१

बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजको ५१४८औ जयन्तीका अवसरमा शुक्रबार साँझ बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ । अग्रसेन भवन बिर्तामोडको आयोजनामा अग्रसेन जयन्तीका अवसरमा दुई दिने कार्यक्रम सञ्चालन गरिएको हो । […]

शनिवार, असोज १९, २०८१

काठमाडौं । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कार्वाहीको चेतावनी समेत दिएको […]

शनिवार, असोज १९, २०८१

संयुक्त राष्ट्रसंघले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट आतङ्कित भएको बताएको छ।संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र […]

शनिवार, असोज १९, २०८१

अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु भएको छ। भौतिकरूपमा व्यापक क्षति पुगेको छ।आँधीबाट नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ। हेलेन […]

शनिवार, असोज १९, २०८१