२०८३ वैशाख २८ सोमवार , १२:०१:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यबाट तोलामा ३०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा तीन सयले घटेर तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेटेका छन्। काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले निस्शुल्क उपचार गर्ने बताएका हुन्। […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक मार्ग अहिलेसम्म पूर्ण रूपमा शुरु भएको छैन । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका–७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म २४४ जना पुगेको छ । १९ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट […]

आइतवार, असोज २०, २०८१

झापा । झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज […]

आइतवार, असोज २०, २०८१

चितवन । चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको […]

आइतवार, असोज २०, २०८१

इलाम । पहिरोले क्षति भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम हिजो साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

आइतवार, असोज २०, २०८१