२०८३ वैशाख २८ सोमवार , १२:४६:४० बजे

Sajhamanch

समाज

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।विभागका अनुसार कोशी, […]

शनिवार, असोज १९, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आज शुक्रबार पनि बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा आज वडा नं. ८ रत्नचोकको एक किराना पसलबाट औषधीसमेत बिक्री गरेको पाइए पछि अनुगमनकर्ताले जफत गरेको नगरपालिकाले जनाएको छ । स्थानीय […]

शुक्रवार, असोज १८, २०८१

झापा । हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ जना पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १७७ जना घाइते छन्। त्यस्तै प्रभावित क्षेत्रबाट […]

शुक्रवार, असोज १८, २०८१

बिर्तामोड । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। हिजो साँझ शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडकखण्ड वडा नम्बर ११ की ७५ वर्षीया विष्णुमाया विष्टलाई प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको […]

शुक्रवार, असोज १८, २०८१

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा रहेको उद्यमशील महिला जागरण केन्द्रको छैटौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संस्थापकका साथै विभिन्न सिप सिकेर उकृष्ट व्यवसाय सञ्चालन गर्ने महिलाहरु तथा […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । चाडपर्वमा निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर […]

शुक्रवार, असोज १८, २०८१

अर्जुनधारा । श्री भद्रकाली कीर्तन मण्डली अर्जुनधारा ९ र १० ले मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । घटस्थापनाको अवसर पारेर कालिकापीठ कालीस्थानमा एक समारोह आयोजना गर्दै मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न […]

शुक्रवार, असोज १८, २०८१

इलाम । मेची राजमार्गमा फेरि पहिरो गएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ । माइखोला छेउमा नै सडक अवरूद्ध भएको हो । बारम्बार […]

शुक्रवार, असोज १८, २०८१

विराटनगर। मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते अपरान्ह मोरङको बिराटनगर-१५ ढाट स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान-१५ सुनसरीका २८ बर्षीय कोलेन राई, २८ बर्षीय […]

शुक्रवार, असोज १८, २०८१

सुनसरी । इनरुवा–९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो। यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो । बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर […]

शुक्रवार, असोज १८, २०८१