काठमाडौं । वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाडौंको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता […]
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा सञ्चालित आदर्श बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शिवसताक्षी ७, ९, १० र ११ नं. वडाका शेयर सदस्यहरुलाई सहभागी गराई दूधेमा इकाइगत […]
बिर्तामोड । नेपाली कांग्रेस झापाले जलउत्पन्न प्रकोपमा परी घाइते भएकाहरुको नि:शुल्क उपचार, बिस्थापितहरुको उद्धार, राहत र पुनस्र्थापना कार्यमा तदरुकताकसाथ कार्य गर्न तीनै तहका सरकारसँग जोडदार माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । जसअनुसार ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी […]
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार […]
झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ का अन्दाजी ६५ वर्षीय वृद्ध वाङदी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । […]
काठमाडौं । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले रातोपाटीलाई बताए । सैनिक, […]
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ स्थितबाट निषेधित औषधी सहित २ जना र बर्जु गाउँपालिका-५ स्थितबाट गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले […]
झापा । गत सातादेखिको अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको छ । तीन जनाको कृष्णे खोलामा डुबेर ज्यान गएको हो भने कनकाई , मेची र जमुनामा एक–एक जनाको मृत्यु भएको […]
काठमाडौं । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले एक विज्ञप्ति जारी गर्दै दशैंको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जानकारी दिएको हो । घटस्थापना, शनिबार र विजया दशमीका […]