काठमाडौं । आज सेयर बजार बन्द रहने भएको छ । सरकारले दिएको सार्वजनिक विदाका कारण सोमबार सेयर बजार बन्द हुने भएको हो । नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार […]
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनः उडान सुरु गरेको […]
काठमाडौं । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेशका लागि आज मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाबिच प्रतिस्पर्धा हुँदैछ । गोल्डकपको दोस्रो सेमिफाइनलमा आज भद्रपुर र मेचीनगर बिच खेल हुने छ । आजको खेलको विजेताले कम्तिमा दोस्रो पुरस्कार […]
झापा । पूर्वी नाकाबाट अवैध रुपमा भित्राइएको भारतीय मदिरा प्रहरीले बरामद गरेको छ । मेचीनगरका सीमा नाकाबाट तस्करीको माध्यमबाट भित्राइएको ३३७ पिस वर्ल्ड मर्क मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को ३२औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आइतबारबाट सुरु गरिएको छ । सहकारीको वार्षिक साधारण सभा मापदण्ड अनुसार संस्थाका ७ वटा क्षेत्रलाई सातवटा इकाई मानेर सेवा केन्द्रस्तरमा एउटै […]
काठमाडौँ । आगामी माघ २३ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम […]
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन-पोखरा सडकअन्तर्गत छिर्कने-देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गतेसम्म दैनिक साढे […]
शिशिर सिंखडा टोरण्टो (क्यानडा) । प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको अधिवेशनले सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिव रविन्द्रराज घिमिरेले घोषणा […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दुई जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला खराब भएर उपचाररत एक र प्यालाइसिस भएर थलिएका अर्का एक गरी दुईजना बिरामी दशनामी बन्धुहरुलाई समाजले आज […]