२०८३ वैशाख २७ आइतवार , ०७:०१:२४ बजे

Sajhamanch

समाज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ । आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याएको हो । उनीमाथि […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको […]

मङ्गलवार, मंसिर ४, २०८१

कास्की । पदयात्राका लागि अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध भएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खलबलिने र यात्रामा बाधा पुग्ने भएकाले यो निर्णय गरिएको अन्नपूर्ण […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । कम्बोडियाको स्मार्ट एजियाटा नामक […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । आज सुनको भाउ ११०० रुपैयाँले बढेको छ । सुनको भाउ ११०० रुपैयाँले बढेर आज तोलाको १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनदेखि लगातार […]

मङ्गलवार, मंसिर ४, २०८१

झापा । खोटाङमा इनारमा लडेर एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजे खोटाङ हलेसी तुवाचुङ– ३ रुपाटार बस्ने अन्दाजी ६३ वर्षीय गणेशबहादुर बस्नेतको सोही ठाउँमा रहेको इनारमा लडेर मृत्यु भएको हो । प्रहरी […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको […]

मङ्गलवार, मंसिर ४, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित दुई युवालाई प्रहरी पक्राउ गरेको छ । हिजो साँझ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदैं गरेको मे.९ प.९०३७ नम्बरको […]

मङ्गलवार, मंसिर ४, २०८१

मोरङ । विराटनगरको दुई वटा पसलमा आगलागी भएको छ । सोमबार साँझ साढे ६ बजे विराटनगर– ७ स्थित मालपोतको कम्पाउन्डभित्रको घुम्तीमा सञ्चालन गर्दै आएका अमित साह चिया पसल र सँगै रहेको सुमन कार्कीको फोटोकपी पसलमा […]

मङ्गलवार, मंसिर ४, २०८१

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी […]

मङ्गलवार, मंसिर ४, २०८१