२०८३ वैशाख २७ आइतवार , ०७:०१:२४ बजे

Sajhamanch

समाज

काठमाडौं । आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष संयुक्त राष्ट्र सङ्घले […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको खेल तालिका हिजो सार्वजनिक गरेको हो । तालिकाअनुसार […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन् । नवलपरासीबाट काठमाडौंका लागि छुटेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौंं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झरेको छ ।सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु […]

मङ्गलवार, मंसिर ४, २०८१

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्बोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाहा भएकोमा आश्चार्य प्रकट […]

सोमवार, मंसिर ३, २०८१

अर्जुनधारा । मेचीनगर नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिडन्त पक्का गरेको हो । मेचीनगरलाई सहजै […]

सोमवार, मंसिर ३, २०८१

चुलाचुली (इलाम) । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण थाल्नुभन्दा पनि निर्माण सम्पन्न भएका अस्पतालमा आवश्यक उपकरणसहित जनशक्ति व्यवस्थापन गर्नेतर्फ सरकार लागेको बताएका छन् । आइतवार इलामको चुलाचुली गाउँपालिकामा नगर […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा […]

सोमवार, मंसिर ३, २०८१

झापा । पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडान नम्बर ५ घर भई काठमाडौंको चन्द्रागिरि बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाडौं उपत्यका अपराध […]

सोमवार, मंसिर ३, २०८१