दमक । करिब ६० वर्षदेखि भोगचलनमा रहेर पनि धनीपुर्जा नपाएका गौरादह ४ र ५ का जग्गाधनीहरुले आज प्रधानमन्त्रीको हातबाट पाएका छन् । साविक महारानीझोडा गाविस र हाल गौरादह ४ र ५ अन्तर्गतका जग्गाधनीहरुलाई प्रधानमन्त्री केपी […]
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १५० ग्रामको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले […]
काठमाडौं । सुनसरीमा ६४ किलो गाँजा बरामद भएको छ। सोमबार भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा ईलाकाबाट करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो। नेपालबाट भारततर्फ लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ […]
बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो । उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी […]
झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) कोशी प्रदेशको आइतबार साँझ बिर्तामोडमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । क्यान महासंघ कोशीका अध्यक्ष रोशन दाहालको अध्यक्षता तथा […]
काठमाडौं । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
मेचीनगर । मेचीनगर नगरपालिका– १४ प्रणामी नगर टोलस्थित मदरसामा आगलागी भएको छ । गएराति १२ः१० बजेतिर एकतले पक्की, माथि टिनको छाना भएको मदरसा मझारे सरिफको सभाहलमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको प्रहरीले जनाएको छ […]
झापा । झापाको मेचीनगर नगरपालिका–६ पिंङकीठ्याकबाट प्रहरीले चार लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । हिजो बेलुका जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा […]
काठमाडौं । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसियाकपको उपाधि जितेको छ। आइतबार दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो। यो प्रतियोगितामा नेपाली युवा टिम भने समूहचरणबाटै बाहिरिंदै घर फर्किएको थियो। नेपालकै […]
इलाम । रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगूको उपचारको क्रममा मृत्यु भएको हो । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र […]