२०८३ वैशाख २४ बिहिवार , ०८:१४:१९ बजे

Sajhamanch

समाज

काठमाडौं । यसवर्षको सरद ऋतुमा ६२५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ जना महिला ५४३ जना पुरुष गरी ६२५ जनाले हिमाल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार अगष्ट १ तारिखदेखि […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गरेको छ । पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरिया नियन्त्रणमा लिएपछि नेपाली सेनाले सिरियामा […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको […]

मङ्गलवार, मंसिर २५, २०८१

बिनोद सापकोटा झिलझिले (शिवसताक्षी) । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रीकालिन गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा २१०० रुपैयाँले बढेको छ । आज सुन तोलामा २१००य रुपैयाँले बढेर एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

मङ्गलवार, मंसिर २५, २०८१

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे रंगशालामा मिनी मेलासहितको चासोक तङ्नाम पर्वको सोमबार उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्तरुपमा मेलाको उद्घाटन गरेका हुन । चासोक तङ्नाम यही […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउँदा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका २९ जना नेता कार्यकर्ता गएराति रिहा भएका छन् । गौरादहमा १८ , कनकाईमा ९ र कमलमा २ जना पक्राउ परेका थिए […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स ले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको […]

मङ्गलवार, मंसिर २५, २०८१