२०८३ वैशाख २० आइतवार , ०४:३५:३७ बजे

Sajhamanch

समाज

झापा । जंगली हातीको आक्रमणबाट इलामका एक व्यक्ति घाइते भएका छन् । आज बिहान ८ः४५ बजे इलामको रोङ गाउँपालिका– ५ एक्लेटार बस्ने ४२ वर्षीय खिरबहादुर राई त्यहीको कमेरे खोलामा राँगा चराउने क्रममा जंगलबाट एक्कासि जंगली […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौँ । प्रहरीले करिब २५ करोड नगद सहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका […]

मङ्गलवार, चैत ५, २०८१

भद्रपुर । नेकपा एमाले भद्रपुर ६ स्थित भानुटोमा भएको टोलस्तरीय भेलाले दुर्गा न्यौपानेको अध्यक्षतामा भानु टोल कमिटी गठन गरेको छ । सोमबार भएको भोलाले १९ सदस्यीय भानु टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा […]

मङ्गलवार, चैत ५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ […]

मङ्गलवार, चैत ५, २०८१

मङ्गलबारे । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्ने खर्च पारदर्शी र प्रभावकारी बनाउन केन्द्रीय बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो खर्चलाई […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेका छन् । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४ दशमलव ३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]

मङ्गलवार, चैत ५, २०८१