२०८३ वैशाख २० आइतवार , ०४:३६:०३ बजे

Sajhamanch

समाज

अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर  एक  बालबालिकाको मृत्यु भएको छ । धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको […]

मङ्गलवार, चैत ५, २०८१

झापा । झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी […]

मङ्गलवार, चैत ५, २०८१

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु […]

मङ्गलवार, चैत ५, २०८१

झापा । झापामा गत वर्षभन्दा यो वर्ष माध्यमिक शिक्षा परीक्षा ‘एसइइ’ मा सहभागी विद्यार्थीको संख्या बढेको छ । यो वर्ष १७ हजार २८ जना सहभागी हुँदै छन् भने गत वर्ष १५ हजार ८२२ जना सहभागी […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । बजारमा आलुको मूल्य घटेको छ। आपूर्ति बढी भएकाले आलुको मूल्य घटेको कालीमाटीका होलसेल व्यवसायी दधिराज उप्रेतीले जानकारी दिए। ‘आलु अन्य तरकारी जस्तो धेरै घट्ने होइन। प्रतिकिलो दुईरतीन रुपैयाँले घट्दै जाने हो,’ उनले भने। […]

मङ्गलवार, चैत ५, २०८१

चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने २३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिड–१९ (कोरोना) महामारीपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन् । गृहमन्त्रालयमा आईजीको दर्ज्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिंदै उनले प्रहरीमा सुधारको आवश्यकता रहेको बताएका हुन् । ‘प्रहरी समाजको आवश्यकता र […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर्ड उडान शुरू भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित […]

मङ्गलवार, चैत ५, २०८१