२०८३ वैशाख १९ शनिवार , ११:५८:१८ बजे

Sajhamanch

समाज

विराटनगर । सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग. १ प. १३८१ नम्बरको बस […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । पछिल्लो केही महिनादेखि भटमासको तेल निर्यात बढेको छ । भारतमा भटमास तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको छ । नेपालबाट ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात भएको छ […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देशको सूचीमा परेको छ । ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५’ अनुसार दक्षिण एशियाको सबैभन्दा खुशी देशमध्ये नेपाल पहिलो स्थानमा परेको हो । विश्वका १४७ देशमा गरिएको सर्वेक्षणमा नेपाल ५ […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । सामाजिक कथावस्तुलाई आधार बनाएको चलचित्र ‘द्रौपदी’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रको वास्तविकतामा केन्द्रित यस चलचित्रले समाजको एक महिलाको सङ्घर्षपूर्ण यात्रालाई पर्दामा उतारेको छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ३९ करोड २१ लाख रुपैयाँको १४ हजार ३०७ थान विद्युतीय गाडी (ईभी) आयात भएका छन् । गएको आर्थिक वर्षको यसै अवधिमा नेपालमा १६ अर्ब ४९ करोड […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मले अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, […]

शुक्रवार, चैत ८, २०८१

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ जाने क्रममा बिहीबार […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी चैत २४ गते ९अप्रिल ६०मा अस्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता समेत रहेका सलोन बस्नेतको यो डेब्यु प्रोडक्सन फिल्म हो । दम्पतीको सम्बन्धविच्छेद […]

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । कोशी र मधेश प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा अहिले मौसम मुख्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]

शुक्रवार, चैत ८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय झापाले अपाङ्गता भएका २१ वर्षीय क्षितिज राईलाई घरैमा आएर नागरिकता प्रदान गरेको छ । बिहीबार बेलुका मेचीनगर–३ स्थित दोकान डाँडाका शारिरिक रुपमा असक्त क्षितिज राईलाई नगरपालिकाको प्रयासपछि […]

शुक्रवार, चैत ८, २०८१