इलाम । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन् । इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उनले […]
बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार बिर्तामोडमा मनोशक्ति एवं व्यक्तित्व विकास तथा व्यापार प्रवर्धन तालिम सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित मनोशक्ति एवं व्यक्तित्व विकास तथा […]
भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले ७५० किसानलाई ५१ लाख बराबरको कृषि सामग्री वितरण गरेको छ। यसमा मल्चिङ प्लाष्टिक, प्लास्टिक टनेल, हाते ट्र्याक्टर, इलेक्ट्रिक स्प्रे लगायतका सामग्री छन् जसका माध्यमबाट किसानलाई […]
झापा । मेची राजमार्गअन्तर्गत माईखोला (राजदुवाली) खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । माईखोला पुल मर्मत गर्नुपर्ने भएकाले आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि सडकमा आवागमन बन्द हुने जनाइएको छ । सडक […]
काठमाडौं । सिप्रदी ट्रेडिङ नेपालमा सात हजार युनिट विद्युतीय कार (ईभी) आयात पूरा गर्ने पहिलो कम्पनी बनेको छ । भारतीय ब्राण्ड टाटाले उत्पादन गरेको विद्युतीय कार सन् २०२१ देखि नेपाल ल्याउन थालेको सिप्रदीले चार वर्षको […]
इलाम । इलाममा ४ रोपनी अफिम खेती प्रहरीले नष्ट गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा अफिम खेती लगाएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकबाट प्रहरी टोली खटिएर हिजो […]
कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिंदै जान थालेको हो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा […]
झापा । भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागूऔषध ब्राउनसुगर भित्र्याउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो १ः२० बजेको समयमा भद्रपुर नगरपालिका […]
इलाम । एसइई परीक्षा बिग्रिएपछि इलाममा एक जना छात्राले विष सेवन गरेकी छन् । पहिलो दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ-४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो १ः३० बजे विष सेवन गरेकी हुन् । […]
काठमाडौँ । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता […]