२०८३ जेठ १ शुक्रवार , १०:१०:११ बजे

Sajhamanch

समाज

काठमाडौं । बिहानैदेखि देशका पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । डडेलधुरा, डोटी, अछाम, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यान, बाँके, […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना […]

बुधवार, चैत २५, २०८२

काठमाडौं।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

बुधवार, चैत २५, २०८२

 पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका–इरान युद्धविराम घोषणाको स्वागत गर्दै थप वार्ताका लागि आफ्नो देशमा आउन आह्वान गरेका छन्। सबै विवादहरू समाधान गर्न थप वार्ताका लागि अमेरिका र इरानको नेतृत्वलाई आफ्नो देशमा आउन उनले आमन्त्रित गरेका […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६१ अङ्कले घटेर २ हजार ७५७ दशमलव ४० विन्दुमा झरेको छ । आज बैंक, होटल […]

मङ्गलवार, चैत २४, २०८२

धनकुटा । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब इन्जिनियर […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । नेकपा (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि भएका ‘साइबर बुलिङ’ का विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य रामकुमारी […]

मङ्गलवार, चैत २४, २०८२

महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डको बथनाहा गाउँमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ । यो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको सदरमुकाम […]

मङ्गलवार, चैत २४, २०८२

झापा ।  कोशी पर्यटन वर्ष २०८२ अन्तर्गत झापाको बिर्तामोडमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ सुरु भएको छ । मनदेखि मन जोड्ने उद्देश्यले आयोजित महोत्सवमा हस्तकलाका सामग्री आकर्षणको केन्द्र बनेका छन् । त्यसमा पनि झापाको […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । नेपाल टेलिकमले मोबाइल डाटा प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट स्वतः रकम काटिने पुरानो प्रणाली अन्त्य गर्ने भएको छ । यसको सट्टा ग्राहकले आफैँ निर्णय गर्न सक्ने विकल्प उपलब्ध गराइने टेलिकमले जनाएको छ । डाटाको […]

मङ्गलवार, चैत २४, २०८२