२०८३ जेठ १ शुक्रवार , १०:१५:१६ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आफूलाई डिसहोमको कर्मचारी बताउँदै सर्वसाधारणलाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल […]

मङ्गलवार, चैत २४, २०८२

विराटनगर । सरकारले मालपोत तथा नापी कार्यालयहरूलाई बिचौलियामुक्त बनाउने भन्दै धरपकड जारी राखेपछि लेखापढी व्यवसायी आन्दोलित भएका छन् । राज्यको नीति नियमभित्र रहेर स्वीकृत लिई लेखापढी गरिरहेकोमा पक्राउ गर्ने, थुन्ने र धरौटीरजरिवाना तिराउने गरेर आतंकित […]

मङ्गलवार, चैत २४, २०८२

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने तरिकाबारे तालिम सञ्चालन गर्न थालिएको छ । नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवालाई विषालु र अविषालु सर्प पहिचान […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी मधेश र कोशी प्रदेशका केही ठाउँहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसम […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागू गरेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनसम्म स्थिर रहेको सुनको […]

मङ्गलवार, चैत २४, २०८२

झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले भारी मात्रामा अवैध लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–३ चप्रामारीका ३७ वर्षीय धनबहादुर राजवंशी, सोही स्थानकी ३० वर्षीया सृजना राई र अर्जुनधारा नगरपालिका–११ सालबारीका […]

मङ्गलवार, चैत २४, २०८२

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ देखि २७ गतेसम्म हुने भएको हो । […]

मङ्गलवार, चैत २४, २०८२

बुटवल । लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेको छ। उक्त घटनामा एक जना घाइते भएका छन्। घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, खुरहुरियाका विशाल यादव रहेका छन्। उनको बाँया खुट्टाको पिँडुलामा […]

मङ्गलवार, चैत २४, २०८२

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार साँझ पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित […]

मङ्गलवार, चैत २४, २०८२