२०८३ जेठ १ शुक्रवार , ११:०५:१९ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारका सबै मन्त्रालय र मातहतका निकायले ७ दिनभित्र आफ्ना १०/१० वटा प्रमुख सुधारका कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । यी कार्ययोजना अन्तर्गत झण्डै ३०० भन्दा बढी सुधारका क्रियाकलाप समयसीमासहित […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सरकारले सार्वजनिक खर्च नियन्त्रण र बढ्दो आर्थिक चुनौती व्यवस्थापन गर्ने उद्देश्यले विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीलाई दिँदै आएको इन्धन सुविधामा कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति असन्तुलन र अपेक्षित […]

मङ्गलवार, चैत २४, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको आदेश गरेको छ । जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि […]

सोमवार, चैत २३, २०८२

शिवसताक्षी । इलामको माई नगरपालिका वडा नं. ८ र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ को सीमाक्षेत्रमा फैलिएको सतासीधाम सामुदायिक वन उपभोक्ता समूहले संस्था माथि लागेको लाञ्छना निराधार भएको दावी गरेको छ । अघिल्लो समितिले […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । हिजो १०५ अङ्कले घटेको शेयर बजार आज ८३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८३ दशमलव ३३ अङ्कले बढेर २ हजार ७६० दशमलव ०२ विन्दुमा पुगेको छ । अर्थमन्त्री डा। […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । चैत महिनाको हालसम्मको अवधिमा मात्रै २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताउनु भयो । यसअघि चैत अगाडि यस […]

सोमवार, चैत २३, २०८२