२०८३ जेठ १ शुक्रवार , ११:५६:५४ बजे

Sajhamanch

समाज

काठमाडौं । हप्तामा दुई दिन बिदा हुँदा झण्डै १० प्रतिशत इन्धन खपत कम हुने अनुमान गरिएको छ । नेपाल आयल निगमका अनुसार देशभर दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी […]

सोमवार, चैत २३, २०८२

काठमाडौं।  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । आज चैत २३ गते देखिदेखि सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरु बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। हिजो बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकाय […]

सोमवार, चैत २३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आयोजित मेयर कप २०८२ अन्तर्गत फुटबलतर्फको उपाधि वडा नं. ८ ले जितेको छ। फाइनल खेलमा वडा नं. ८ ले वडा नं. १ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो […]

सोमवार, चैत २३, २०८२

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संघीय संसद् […]

सोमवार, चैत २३, २०८२

फिदिम । सुख्खा पहिरोले पाँचथरस्थित यासोक–वासागु–उत्तसडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत पर्ने देउराली खण्डमा सडक मुनीबाट करिब १५ मिटर क्षेत्र ढाकेर सुख्खा पहिरो खसेपछि शनिबार साँझदेखि यातायात र ढुवानी ठप्प भएको हो । […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आज आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको […]

आइतवार, चैत २२, २०८२

काठमाडौं । आज आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सरकारले सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठक केहीबेर अघि सकिएको हो । […]

आइतवार, चैत २२, २०८२