सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ – ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ बजे […]
विराटनगर । कोशी प्रदेशमा युवा उद्यमीलाई लक्षित गरी ‘उदय परियोजना’ सुरु गरिएको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितमा इटहरीमा परियोजनाको सम्झौता गर्दै सुरुवात गरिएको हो । नवप्रर्वतन कार्यक्रममार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय […]
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–५, साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ […]
हेटौँडा । एसईई परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रमा अंकित श्रेष्ठ बनेर परीक्षा दिने विराज विक पक्राउ परेका हुन् । अंकित फेमकोल एकेडेमीका परीक्षार्थी हुन् । पक्राउ […]
झापा । झापाको बुद्धशान्तिमा ११ दिनअघि एउटा दुर्लभ निगाले चितुवालाई क्रुरतापूर्वक कुटपिट गरी मारिएको घटनामा संलग्नहरूको खोजी कार्य तीव्र पारिएको छ। डिभिजन वन कार्यालय झापाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आदेश बमोजिम सुरज निरौलालाई […]
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा […]
तनहुँ । डुम्रे–बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति भोलि चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध […]
जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ […]
काठमाडौं । सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज पनि तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले […]
काठमाडौं । मुग्लिङ–मलेखु सडक खण्ड थप तीन दिन रातको समयमा बन्द हुने भएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउनको गएको तीन […]