काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू गरेको छ । बोर्डले एसईई सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ अनुसार उत्तरपुस्तिका परीक्षणको काम शुरू […]
काठमडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ५ दशमलव ८२ अङ्कले बढेर २ हजार ७८२ दशमलव १८ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स […]
काठमाडौं । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले आज काठमाडौंको गैरीधारा क्षेत्रबाट भट्टलाई पक्राउ परेको प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी […]
झापा । झापामा करेन्ट लागेर एक भारतीय कामदारको मृत्यु भएको छ । ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर भारत पश्चिम बंगाल धुपगढी घर भएका २३ वर्षीय गोविन्द मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
सुर्खेत । सुर्खेत प्रहरीले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ । बिहीबार बिहान ११;३० बजेको समयमा वीरेन्द्रनगर स्थित यातायात व्यवस्था कार्यालय १० जना महिला र मालपोत कार्यालय सुर्खेतबाट […]
काठमाडौं । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार […]
झापा । नापी विभागले आफ्ना मातहतका कार्यालयमा बिचौलियाको प्रवेश रोक्न परिचयपत्र अनिवार्य गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशाानुसार विभागले परिचय खुल्ने कागजात हेरेर मात्रै कार्यालयमा प्रवेश गर्न दिन मातहतका निकायलाई […]
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ […]
सुर्खेत । इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ । इनिसाको न्यायको माग गर्दै परिवारले शव […]
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उहाँलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो । ‘मुटुमा समस्या भएको […]