भैरहवा । कुवेत एअरवेजले हिजो बेलुकी ल्याएको नौ नेपाली शवमध्ये चारजना महिलाको रहेको पाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साँझ अवतरण गरेको कुवेत एयरको उडान नम्बर केयु ५३९३ विमानमा ३१६ जना नेपाली नागरिकलाई पनि […]
काठमाडौं । हिजो र अस्ति बढेको सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको […]
काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट […]
काठमाडौं । काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बसपार्क, कलङ्की र बल्खुबाट हिजो उनीहरुलाई पक्राउ गरेको हो । ती ठाउँमा सञ्चालित टिकट काउन्टरमा […]
काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने […]
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा […]
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालयबाट मंगलबार दुई बिचौलिया समातिए । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ घर भएकी २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनको कालिका नगरपालिका-६ का ३० वर्षीय सुनिल थापा पक्राउ परे […]
झापा । राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा चैत १९ गते झापाका विभिन्न चार स्थानमा दीप प्रज्वलन कार्यक्रम राखिएको छ । झापा जिल्ला सहकारी सङ्घको आयोजनामा बिर्तामोडको मुक्तिचोक, भद्रपुरको मेची रंगशाला, मोचीनगरको धुलाबारी र दमकको गणतन्त्र चोकमा […]
झापा । निजामती सेवामा रहेका राष्ट्रसेवक कर्मचारीहरुले संस्था दर्ता गरी सञ्चालन गर्दै आएको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाले विविध रचनात्मक कार्यक्रमका साथ आज बुधबार आफ्नो २७औँ स्थापना दिवस मनाएको छ । संस्थाले उक्त […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न […]