२०८३ जेठ २ शनिवार , १२:५७:५९ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचनासरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेको भन्दै सञ्चार क्षेत्रले विरोध जनाएका छन् । निजी क्षेत्रका सञ्चारमाध्यम, नेपाल पत्रकार […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ । प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा भर्ना खुलेको हो । इन्जिनियरिङतर्फ […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज (चैत २०) कर्णाली प्रदेशसँग खेल्दै छ । खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । एपीएफ तालिकाको सातौँ स्थानमा […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्नरनगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्युरोका […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउन आज ९चैत २००देखि विशेष उडानको व्यवस्था गरेको छ । परराष्ट्रमन्त्रीको निर्देशनमा नेपाल वायुसेवाले पश्चिम एसियामा विशेष उडान सञ्चालन गर्न लागेको हो । […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]

शुक्रवार, चैत २०, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघ र ‘जीवन रक्षा होमकेयर प्रा.लि.’बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाका रुपमा परिचित जीवन रक्षा होमकेयर प्रा.लि.सँग वाणिज्य संघका सदस्य तथा तथा उनीहरुका […]

बिहिवार, चैत १९, २०८२

पाँचथर । गत मङ्गलबार राति मध्यपहाडी लोकमार्गस्थित पाँचथरको मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल भाँचिए । यी पुल यही बर्खामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको थियो । दुवै पुल बाढीका कारण भाँचिएको […]

बिहिवार, चैत १९, २०८२