२०८३ जेठ १ शुक्रवार , ०९:२५:२३ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८०२ दशमलव ५२ विन्दुमा पुगेको छ । आज सबै समूहको सूचक […]

बुधवार, चैत २५, २०८२

धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताउनु भयो । उहाँका अनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । देशका सबैजसो ठाउँमा बदली भएर विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले बागमतीदेखि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी र मधेशका पनि केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

बुधवार, चैत २५, २०८२

झापा । झापाका विभिन्न गाउँ–बस्तीमा लुकेर बसेका महिलाका सिपहरू अहिले बजारसम्म पुग्न थालेका छन्। भान्सामा दैनिक प्रयोग हुने सामान्य सामग्रीदेखि लिएर विशेष परिकारसम्म, सबै उत्पादन अब महिलाहरूकै हातबाट तयार भई उपभोक्तासम्म पुगिरहेका छन्। यसको केन्द्रमा […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । कानुन व्यवसायीहरुले अघिल्ला दिनहरु जस्तो आफ्नो परिचय पत्रको आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् । उनीहरुले पनि अब अरु सर्वसाधारणहरुले जस्तै नागरिक एपबाट पास लिनुपर्ने नियम लागु गरिएको छ । यो नयाँ […]

बुधवार, चैत २५, २०८२

सप्तरि । सप्तरीको राजविराज-भारदह सडक खण्डअन्तर्गत तोपा बजारमा स्थानीयहरूले बुधबार सडक अवरुद्ध गरिएको छ । निर्माणाधीन क्षेत्रमा अत्यधिक धुलो उडेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । चैत महिनाको सुख्खा मौसमसँगै चलेको तीव्र हावाहुरीका कारण […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने र आइतबार शैक्षिक संस्था बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरू अलमलमा छन् । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ […]

बुधवार, चैत २५, २०८२

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा […]

बुधवार, चैत २५, २०८२