२०८३ जेठ १ शुक्रवार , ०९:१८:३३ बजे

Sajhamanch

समाज

काडमाण्डौ । ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा हिजो चक्कु प्रहार गरेर दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उहाँका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ […]

बिहिवार, चैत २६, २०८२

इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार […]

बिहिवार, चैत २६, २०८२

काठमाडौं । देशका केही स्थानमा आज (चैत २६) वर्षा र हिमपातको सम्भावना छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

बिहिवार, चैत २६, २०८२

अमेरिका र इरानबीच भोलि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताएका छन्।उनले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद […]

बिहिवार, चैत २६, २०८२

दमक । पछिल्लो समय केही सञ्चारमाध्यम र पत्रकारबाट तथ्यहीन, अपुष्ट र पत्याउनै नसकिने सामग्री सार्वजनिक भइरहेकाेप्रति दमक नगरपालिकाका प्रमुख राम थापाले असन्तुष्टि जनाएका छन् । उनले यस्ता सामग्रीले पत्रकारिताकाे विश्वसनीयता र सामाजिक उत्तरदायित्वमाथि प्रश्न उठाइरहेको […]

बिहिवार, चैत २६, २०८२

रोहित काफ्ले भद्रपुर । भारतको गलगलियामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल भारत मैत्री संघ झापा र भारत नेपाल मैत्री संघ गलगलियाको संयुक्त आयोजना र बिर्तामोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आज बुधबार […]

बुधवार, चैत २५, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल ३ को प्राविधिक समन्वयमा आज शिविर सम्पन्न […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । अब प्रहरीमा दर्ता भएका उजुरीको कारबाहीबारे एसएमएसबाट जानकारी प्राप्त हुने भएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरीमा दर्ता भएका उजुरी तथा गुनासोको कारबाहीबारे एसएमएसबाटै जानकारी पाउने बताएको छ । […]

बुधवार, चैत २५, २०८२

पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु रहेको नेपाल भारतको सिमाना चिवा भञ्ज्याङ्गदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्रे गर्ने काममा ठेकेदारले चरम हेलचेक्र्याइँ गरेको छ । ठेक्का लागेको पाँच वर्ष भइसक्दा पनि कालोपत्रे […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार ५४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार ५०४ परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी […]

बुधवार, चैत २५, २०८२