काठमाडौं । निर्देशक तथा अभिनेत्री झरना थापा र अभिनेत्री छोरी सुहाना पहिलोपटक एउटै फिल्ममा देखिने भएका छन् । यसअघि होमप्रोडक्सन फिल्ममा सहकार्य भएपनि ‘बा स् एक योद्धा’मा यी दुईलाई अभिनयमा सहकार्य हुन लागेको देखिएको हो […]
काठमाडौं।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको […]
काठमाडौं । शैक्षिक सत्र- २०८३ को विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर भर्ना कहिलेबाट हुने भन्ने अन्योल भएपछि शिक्षा तथा […]
झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र विस्तारित बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आफ्ना महिला शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक तालिम प्रदान गरिरहेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिद्वारा […]
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले यही चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवस्तरीय निर्णयले निजी सञ्चार माध्यममाथि बन्देजको प्रयास भएको ठहर गर्दै निर्णय खारेजीको माग राख्दै सरकारलाई ज्ञापन पत्र पठाएको छ […]
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ दारेगौरा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ अँधेरे जोड्ने भेरी नदी माथिको पुल निर्माण १३ वर्षदेखि अलपत्र परेको छ । भेरी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने रणनीतिक महत्वको पुल एक दशकभन्दा […]
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ भइरहेको छ। उनले ‘लाइसेन्स’ छपाइलाई उच्च प्राथमिकतामा […]
काठमाडौँ । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । महरासँगै सहसचिव अरुण पोखरेललाई पनि प्रतिवादी […]
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७१ अङ्कले बढेर २ हजार ८५१ दशमलव २४ विन्दुमा बढेको छ । हिजो नेप्से ४५ अङ्कले […]
काठमाडौं । ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा खेलाउने ३ भारतीयसहित ९ जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२३ हात्तीवनमा रहेको सिटी इस्केप अपार्टमेन्टबाट उनीहरूलाई पक्राउ गरेको छ । […]