२०८३ जेठ १ शुक्रवार , ०७:४७:२७ बजे

Sajhamanch

समाज

धनुषा । धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ धनुषाको हर्दिनाथमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका विभिन्न जातको परीक्षण शुरू गरेको छ । ‘कोपिया परियोजना’ अन्तर्गत धनुषाको […]

शुक्रवार, चैत २७, २०८२

झापा । झापाको कनकाई नगरपालिका–६ स्थित चम्पापुर निवासी टंकप्रसाद फुयाँलको ग्वालीमा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। गएराति करिब १० बजे फुयाँलको काठ र टिनको छानो भएको एकतले ग्वालीमा अचानक आगलागी […]

शुक्रवार, चैत २७, २०८२

कृष्णनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र […]

शुक्रवार, चैत २७, २०८२

बिर्तामोड । विद्यार्थीहरुको आत्मबल वृद्धि र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बिर्तामोडस्थित इन्भेन्चर एजुुकेशन एकाडेमीले पूर्व प्राथमिक तह सकेका नानीहरुलाई दीक्षान्त गरेको छ । बिहीबार विद्यालयमा आयोजित संक्षिप्त तर एकदमै भव्य र सभ्य उतm कार्यक्रममा दीक्षान्त […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गमा पर्ने रुख कटानको काम सम्पन्न भएको छ । राजमार्ग योजना कार्यालय झापा दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन २ हजार २०० रुपैयाँले बढेर आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ४ हजार ३०० […]

शुक्रवार, चैत २७, २०८२

भोजपुर । बसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यति बेला राताम्य बनेका छन् । विशेष गरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ । यस पदमार्गका […]

शुक्रवार, चैत २७, २०८२

झापा । वाइफाइको प्लग जोड्ने क्रममा करेन्ट लागेर झापाको बाह्रदशीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२ मा सुपोल बास्कीकी श्रीमती ३५ वर्षीया सुनिता बास्की रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]

शुक्रवार, चैत २७, २०८२

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्केट  (बिस्का:)जात्रा आजदेखि शुरू हुँदैछ । साँझ तौमरीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको शुरुवात गरिन्छ । अब […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो । पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, […]

शुक्रवार, चैत २७, २०८२