झापा । मध्यपूर्वमा देखिएको तनावका कारण पेट्रोलियम पदार्थको अभाव हुँदा निर्माणाधीन काँकडभिट्टा–लौकही सडक आयोजनाको काम सुस्त बनेको छ । पूर्वी खण्डमा काम गरिरहेको इभ्रास्कन कालिका जे.भी.का प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार स्टकमा रहेको बिटुमिन १०–१५ […]
काठमाडौं । इन्धन खपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले काठमाडौंको हाँडीगाउँमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरणको प्रयोग गर्न सुझाव दिएका हुन् । […]
काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आउँदो वैशाख २ गते बुधबारदेखि देशभर आर्थिक गणनाको […]
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १ वर्षमा ७ हजार ६४८ वटा विपद्का घटना भएका जनाएको छ । यसमध्ये आगलागी र डढेलोका घटना सबैभन्दा बढी छन् । आवश्यक सावधानी नअपनाउदा, जनचेतनाको अभाव, […]
काठमाण्डौ। निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ ।परिषद्ले विज्ञप्ति जारी गरी निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न माग गरेको हो । मध्यपूर्व युद्धका कारण डिजेल, पेट्रोल, […]
अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो। वार्तापछि […]
काठमाडौं ।हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको […]
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज (चैत २९) विभागीय टिम नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ ।खेलमा सुदूरपश्चिम पहिलो स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक दुरी घटाउने लक्ष्यमा हुनेछ । तीन अंकले […]
सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ मा शनिबार चार युवकबीच भएको विवादले उग्र रूप लिँदा चक्कु प्रहारको घटना भएको छ । सामान्य विवादपछि कुटपिटमा परिणत भएको झगडामा एक युवकले चक्कु प्रहार गर्दा दुईजना घाइते भएका छन् […]
काठमाडौँ । पश्चिम एसियामा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अचाक्ली वृद्धिका कारण नेपाल आयल निगम चरम वित्तीय संकटमा फसेको छ। निगमले एक सार्वजनिक अपिल जारी गर्दै हालको अवस्थामा पेट्रोलियम पदार्थको खपत […]