फुङलिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम विपरीत सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर देशका केही संस्थागत विद्यालयले अझै पनि कानुन विपरित शुल्क लिने कार्य निरन्तर रहेको […]
काठमाडौं । चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले चुरे तथा वन जङ्गल संरक्षणको माग गर्दै काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् । वन जङ्गलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्वासीहरूको भूमि अधिकार र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न […]
काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन ४ हजार ३०० रुपैयाँले घटेर आज तोलको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन एकैदिन ७ […]
काठमाडौं । आउँदो वैशाख २ गतेदेखि देशभर झण्डै ५ हजार कर्मचारी परिचालन गरी राष्ट्रिय आर्थिक गणना शुरु हुँदैछ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ का लागि छनोट भएका गणकका […]
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला सफा छ । तर कोशी प्रदेशसहितका केही ठाउँमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित गण्डकी र बागमती प्रदेशका पहाडी तथा हिमाली एक/दुई […]
झापा । झापाको शिवसताक्षीमा भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । बुधवार साँझ ७ः३० बजे शिवसताक्षी-७ लालपानी बस्ने वर्ष ४५ का घनश्याम खतिवडाको टिनको छानो, बाँसको टाटी बेरा भएको पुरानो खाली एकतले घरमा […]
सप्तरी । सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला नदीसम्मको सडकखण्ड विस्तारमा ढिलासुस्ती भएको छ । निर्माधीण सडकबाट उत्पन्न धुलोका कारण सडक छेउछाउका बस्तीमा असर परेको छ । सिरहा कमलादेखि सप्तरी कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक विस्तारको काम भइरहेको […]
जनकपुरधाम । मधेश प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ । समयमा वर्षात् नभएको र हावाहुरीले पनि आँप उत्पादनमा ह्रास आउन सक्ने निर्देशनालयले जनाएको हो […]
काठमाडौं । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले […]