२०८३ वैशाख १० बिहिवार , ०२:१५:२३ बजे

Sajhamanch

समाज

काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो […]

बिहिवार, साउन २२, २०८२

झापा । झापाको सुरुङ्गामा ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धा घाइते भएका छन् । कनकाईमा नगरपालिका–३ सुरुङ्गाका ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा डेरा गरी बस्ने ताप्लेजुङ घर भएका ८१ वर्षीया बाटुलीमाया […]

बिहिवार, साउन २२, २०८२

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिका अवसर पारेर जगन्नाथ मन्दिरमा […]

बिहिवार, साउन २२, २०८२

झापा । झापाको बिर्तामोडमा ८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले जुवाडेहरूलाई एक लाख १४ हजार ५५५ रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–५ स्थित बिर्तामोड बसपार्क छिर्ने बाटोको […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार […]

बिहिवार, साउन २२, २०८२

कनकाई । कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ। चालु आर्थिक वर्षदेखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापालाई एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले […]

बिहिवार, साउन २२, २०८२

विराटनगर । कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९४ अङ्कले घटेर २ हजार ८३२ दशमलव ०६ विन्दुमा झरेको छ । आज लगानी, […]

बुधवार, साउन २१, २०८२

झापा । भद्रपुरमा जंगली हात्तीले घर भत्काएर क्षति गरेको छ । आज बिहान ८ः२० बजे भद्रपुर-४ साम्पाङ बस्ने आसबहादुर लिम्बुको इँटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको […]

बुधवार, साउन २१, २०८२