२०८३ वैशाख १० बिहिवार , १२:३९:१८ बजे

Sajhamanch

समाज

मेचीनगर । पहिरोको जोखिममा रहेको काँकरभिट्टाका केही घरहरुको मेचीनगर नगरपालिका, जिल्ला प्रसाशन कार्यालय र सुरक्षाकर्मीहरुको टोलीले आज स्थलगत निरीक्षण गरेका छन् । मेचीनगर–६, काँकरभिट्टा सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् […]

बिहिवार, साउन २२, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरेर अगाडि बढाएको छ । कोशी प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने मैथिली र लिम्बू (सिरिजङ्गा लिपिमा […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फर्च्छ्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । बुधबार र बिहीबार चलेको सडक विभागको गत आर्थिक वर्षको […]

बिहिवार, साउन २२, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको दिनहुँजसो भिड लाग्न थालेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा प्राप्त गर्नका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सेवाग्राहीको भिड लाग्न थालेको हो । साउन महिनायता राष्ट्रिय […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको जनाएको छ । टेलिकमले सो विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने स्पष्ट पारेको छ । टेलिकमले बिहीबार जारी […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लागेको मेलामा जाने तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइँकुण्ड पुगेको छ । गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित छ जनाको टोली गोसाइँकुण्ड पुगेको […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले बढेर दुई हजार ८५० दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै उपसमूहको शेयर बढेर बजार […]

बिहिवार, साउन २२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेवा समुदायले क्वाँटी खाने तथा लाखे नाच साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले आगामी साउन २४ गते लाखेनाच तथा क्वाँटी खाने कार्यक्रमको आयोजना गर्न लागेको […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हँगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने बारा निजगढ नगरपालिका–१२ घर भएका […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नेपालमा मुटु, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग धेरै देखिने गरेको छ। नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा.मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताउनु भयो। तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी […]

बिहिवार, साउन २२, २०८२