२०८३ वैशाख १३ आइतवार , १०:०८:३९ बजे

Sajhamanch

समाज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो […]

बिहिवार, माघ ४, २०८०

बिर्तामोड । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । आज बिहीबार बिहान उनले बिर्तामोड वडा नं. ३ का दुईवटा बस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् । पूर्वेली ढुवानी […]

बिहिवार, माघ ४, २०८०

काठमाडौ । बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। यो घटना पश्चिम सुर्खेतको हो। बहिनीमाथि बलात्कार भएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी […]

बिहिवार, माघ ४, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी बसन्त पाठकले बताए […]

बिहिवार, माघ ४, २०८०

काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–६ का २४ वर्षीय काले भनिने संयोग चौधरी छन् । १४ वर्षीया नाबालिगको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) […]

बिहिवार, माघ ४, २०८०

सुर्खेत । छोराको हत्या गरेर भारततर्फ भाग्दै गरेका सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का नयाँराम बुढालाई प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट […]

बिहिवार, माघ ४, २०८०

काठमाडौं । गिरिबन्धु टि–स्टेटसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको छ । बुधबारको संवैधानिक इजलासले अर्को बुधबार ९माघ १० गते०को पेसी तोक्दै हेर्दाहेर्दैमा राखेको हो । झापाको गिरिबन्धु टि–स्टेटको जग्गा माफियालाई सुम्पिएर अन्यत्रको जग्गा […]

बिहिवार, माघ ४, २०८०

सिमकोट। चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटेल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । हृदयघातका कारण माघ २ गते मृत्यु […]

बिहिवार, माघ ४, २०८०

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले अर्को विभागीय टिम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि […]

बिहिवार, माघ ४, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएका विभिन्न पदको परीक्षामा एकै वर्ष ५ वटा पदमा नाम निकाल्न सफल भएकोमा बधाई दिएका छन् । पुर्व प्रधानमन्त्री […]

बिहिवार, माघ ४, २०८०