२०८३ वैशाख १३ आइतवार , ०८:४९:०० बजे

Sajhamanch

समाज

टोरण्टो (क्यानडा) । गुणस्तरीय शिक्षाका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ८, बुद्धपथ भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल […]

बुधवार, माघ ३, २०८०

अबुधाबी (युएई) । युएईको अबुधाबीस्थित बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी म्यानेजमेन्ट, ब्लेजिङ स्टार क्लिनिङ एन्ड रियल स्टेट कम्पनीको आयोजनामा १६ जनवरी मंगलबारका दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अबुधाबीको अल अहालिया हस्पिटलको प्राविधिक तथा […]

बुधवार, माघ ३, २०८०

विराटनगर । कोशी प्रदेशको उच्च हिमाली र पहाडी क्षेत्रमा जाडो बढेसँगै हिमपात सुरु भएको छ ।प्रदेशका ताप्लेजुङ, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुलगायतका क्षेत्रमा हल्का हिमपात भएको हो । सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम […]

बुधवार, माघ ३, २०८०

काठमाडौँ । बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो। राईलाई […]

बुधवार, माघ ३, २०८०

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आज बिर्तामोड नगरपालिका वडा नं. ६ क्षेत्रका १३० जनाभन्दा बढी विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै मिष्ठान्न भोजन […]

बुधवार, माघ ३, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी स्थित सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ की निशा पौष २८ गतेदेखि सम्पर्क विहीन छिन् । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको छ । […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७.१६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान […]

बुधवार, माघ ३, २०८०

मंगलबारे । इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मंगलबार साँझदेखि हिउँ पर्न […]

बुधवार, माघ ३, २०८०

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा २१ वर्षीय युवाको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ । मंगलबार राति १ बजे घर नजिकै युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीले घरमुनिको बाख्रा खोर नजिकै […]

बुधवार, माघ ३, २०८०