२०८३ वैशाख १३ आइतवार , ११:११:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका ८२६ हवल्दारको बढुवा गरिएको छ । प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान गर्न सम्बन्धित कार्यालयहरूलाई […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई […]

शुक्रवार, माघ ५, २०८०

धनगढी । दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मको कथावस्तुको खास खुलासा गरेको छ । शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन् […]

शुक्रवार, माघ ५, २०८०

भद्रपुर । मानव अधिकारका लागि महिला एकल महिला झापाले जिल्लाका १५ वटै पालिकाका प्रमुखहरूलाई संरक्षण अधिकार खोसिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । संघीय संरचनामा परिवर्तन हुनुपूर्व महिला तथा बालबालिका कार्यालय मार्फत अप्ठ्यारोमा परेका एकल […]

शुक्रवार, माघ ५, २०८०

लेख किन लेखिन्छ ? टोल–गाउँ भाँड्न, देश भाँड्न, विखण्डन ल्याउन, विचलित बनाउन, मनमा अशान्ति सिर्जना गर्न, द्वेष—रिसराग फैलाउन, भएको चेतना नष्ट गरी मानिसलाई मानिस बन्न होइन कुलङ्गार बनाउन ! यसैका लागि लेख लेखिन्छ भने त्यस्ता […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौ । जिल्लाको गढीमाई नगरपालिका-७ मा घाँस काट्न र बाली हेर्न खेतमा गएकाहरुलाई बिहीबार साँझ स्यालले आक्रमण गरेको स्थानिय रामश्रय राय यादवले जानकारी दिए। स्यालको टोकाइबाट १८ जना घाइते भएको बताउँदै सोही वडाका वडा अध्यक्ष […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । पिक्निक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो । मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् […]

शुक्रवार, माघ ५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जंगली हात्ती रातै पिच्छे गाउँ पसेर घर भत्काउने, बाली नाली नष्ट गर्न थोलेपछि वडाले हात्ती प्रवेश गर्ने क्षेत्रका […]

बिहिवार, माघ ४, २०८०