२०८३ वैशाख १४ सोमवार , ०३:०३:१८ बजे

Sajhamanch

समाज

म्याग्दी । म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक […]

सोमवार, माघ ८, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न नागरिक आन्दोलन र लैङ्गिकता विषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो कुरा […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिब ५०० वटा सहकारी संस्थामा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आइतबार प्रकाशन गरिएको छ । उक्त विवरणसँगै यस दिन सेयर बजार २५.६३ अंकले घटेको छ । वाणिज्य बैंकहरूले गत वर्षको पुस मसान्तसम्मको जति नाफा अहिले आर्जन […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । रूसी सेनामा भर्ती भई मारिएका नेपालीको परिवारले क्षतिपूर्ति बापत कम्तिमा ७५ लाख रुपैयाँ दिन रूस सहमत भएको छ । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रूस तयार […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो । भारतको मोतिहारीका पुरुषले तनहुँकी सोफिया मियाँको हत्या गरी भागेको […]

आइतवार, माघ ७, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न गठित वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले प्रदेशको नाम कोशी राखेको प्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरको माग संविधानसम्मत रूपमा सम्बोधनको प्रयास गरिने […]

आइतवार, माघ ७, २०८०

विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २५ रनमा अल आउट गर्दै पहिलो जित हात पारेको छ । गण्डकी १ सय ४२ रनले विजयी हुँदा कोशीको […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तीन तहका निम्ति शोधपत्र (रिसर्च पेपर) तयार पार्न अनुदान दिने भएको छ । बोर्डले स्नातकोत्तर, एमफिल र पीएचडीका निम्ति क्रमशः ७५ हजार, एक लाख र एक लाख २५ हजार रुपैयाँ […]

आइतवार, माघ ७, २०८०