भद्रपुर । भद्रपुर जेसीजको अध्यक्षमा टिकाराम पाण्डे (दिपक) निर्वाचित भएका छन् । आज भएको अधिवेशनमा वर्ष २०२४ का लागि पाण्डे निर्वाचित भएका हुन् । उनले ४७ मत प्राप्त गर्दै अध्यक्षका लागि विजयी घाषित भएको भद्रपुर […]
भद्रपुर । स्थापनाको १३औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले विविध कार्यक्रम गरेको छ । सहकारी स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रक्तदान तथा विपन्न सदस्यका लागि […]
झापा । जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर […]
काठमाडौँ ।पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङ काठमाडौंबाट करिब ७०० किलोमिटर पूर्वउत्तरमा पर्छ। ताप्लेजुङको नाम सुन्नेबित्तिकै यससँगै जोडिएर पाथीभरा देवी र कञ्चनजङ्घा हिमालको नाम आउँछ। करिब तीन हजार सात सय ९४ मिटर अग्लो स्थानमा पाथीभरा शक्तिपीठको […]
गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका-२ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ । जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए। मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई […]
झापा । जिल्लाको दक्षिणी भूगोल कचनकवलमा दैनिकजसो हात्तीको उपद्रो बढ्दै गएपछि स्थानीयबासी त्रासमय बनेका छन् । कचनकवल गाउँपालिका वडा नं. १, ३ र ७ मा दैनिकजसो हात्तीको हुल आएर अन्नबाली खाइदिने, घर गोठमा क्षति गर्ने […]
बिर्तामोड । यही माघ ९ गतेदेखि झापाको बिर्तामोडमा शुरु हुन लागेको दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको तयारी तीब्र पारिएको छ । सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सवको तयारी थालिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर […]
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई […]
ईलाम । ‘एनआरएनए इलाम गोल्ड कप’ फुटबल प्रतियोगिता आज (शनिबार) सुरु हुँदैछ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता सुरु हुन लागेको हो । रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र पाहुना टिम भारत […]
बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए […]